सम्पूर्ण पेसा-कर्मी मित्रहरूमा हार्दिक अभिवादन :-
पेसागत महासंघ सम्पूर्ण पेसा(कर्मीहरूको अमिट आस्थाको संगठन मात्र नभएर नेकपा एमाले पार्टी संग आवध्द २२वटा जन वर्गीय संगठन मध्ये एक ससक्त घटक संगठन हो ।यश संगठनमा विभिन्न क्षेत्र एवम् पेसा संग सम्बन्धित छ लाख भन्दा बढी पेसा(कर्मीहरू आस्था वा भरोसाका साथ आवध्द रहेको तथ्य जानकारी गराउन पाउदा गर्व महसुुस हुनु स्वाभाविक ठान्दछु ।
मित्रहरू १ वर्तमान समयमा दुईचार जना स्वार्थ लिप्त बतासले संगठनलाई आफ्नो निजी स्वर्थ अनुकूल प्रयोग गर्न खोजेतापनि...
(+९७७) १ ५९०८११४
umlpublicitydept@cpnuml.org
च्यासल, ललितपुर, नेपाल